स्वास्थ्य केन्द्रमा डाक्टर अनि अरू सेवा
राज्य र जीटीए स्वास्थ्य विभागका अधिकारीहरूले घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण सोमबार गरेका थिए। भ्रमण टोलीमा जीटीए मुख्य कार्यपाल अनित थापाका प्रतिनिधि दिवस छेत्री पनि सहभागी थिए। उनले लामो समयदेखि…