मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घको केन्द्रीय समितिद्वारा भानु जयन्ती पालन गरियो। सङ्घको केन्द्रीय समितिका प्रमुख अनुप छेत्रीद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा व्यवसायी सेना जैसी आसिन थिए। कविलाई श्रद्धाञ्जली चढाइयो।…

Continue Readingमिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन