दुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित

आसामको तीन सुकिया जिल्ला अन्तर्गत दुलियाजानमा त्यहाँ सञ्चालित दुलियाजान कला साहित्य मञ्चद्वारा नेपाली साहित्यमा योगदान दिंदै आएका साहित्यकारहरूलाई सम्मान जनाइएको थियो। जसमा दार्जीलिङबाट सचेन्द्र दुमी, बिमला जोशी, कालेबुङबाट गणेश प्रधान,…

Continue Readingदुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित