Homage to Gongta Nari Martyr Vaijayanti Upadhyay

गोंगटा नारी शहीद वैजयन्ती उपाध्यायलाई श्रद्धाञ्जली

Share this news

असम गोरखा साहित्य सभाले प्रथम गोंगटा नारी शहीद वैजयन्ती देवी उपाध्यायको जन्म जयन्तीको पावन अवसरमा उनलाई श्रद्धा सुमन अर्पण गर्दै उनको बलिदान, योगदान र प्रेरणालाई सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
वैजयन्ती देवी उपाध्यायले आफ्नो जीवनलाई मातृभूमि र समाजको हितमा समर्पण गरेकी थिइन्। उनको बलिदानले सबै गोर्खाहरूलाई एकताको सूत्रमा बाँधेर अगाडि बढ्न सदैव प्रेरणा दिन्छ।
असम गोरखा साहित्य सभा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आगामी पुस्तालाई पनि उनको योगदानको स्मृति सजीव राख्न प्रतिवद्ध रहने घोषणा गर्दछ।
यस अवसरमा हामी सम्पूर्ण गोरखा समुदायलाई एकजुट भएर भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित रहन हार्दिक आह्वान गगरिएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका