तृणमूल कंग्रेसका ११ पञ्चायत सदस्यद्वारा राजीनामा

वानरहाट ब्लकको चमर्ची ग्राम पञ्चायतका ११ जना तृणमूल कंग्रेस सदस्यले आन्तरिक गुटबन्दी र नेतृत्व अभावको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका छन्। अब उनीहरूले स्वतन्त्र रूपमा काम गर्ने घोषणा गरेका छन्।…

Continue Readingतृणमूल कंग्रेसका ११ पञ्चायत सदस्यद्वारा राजीनामा