छ दशकदेखि नाटकसँग जीवन बाँधेका टी. बी. बराईली
नाटकलाई बचाउन यसैलाई आफ्नो जीवनशैली बनाउँदै आएका दिग्गज नाट्यकर्मी टी. बी. बराईलीबारे बिजनबारीबाट लेख्छन् हिमालय दर्पणका संवाददाता सञ्जय निरौला कहिले साक्षात् भोलेबाबा बनेर धार्मिक समारोहमा सहभागी हुन्छन्, कहिले सान्टाक्लज…