महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन

सोनादा ,1 जुलाई(निसं): सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङमा एक महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन भएको छ। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरमा जम्मा 20 जना…

Continue Readingमहिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन

सोनादाअ अ 29 जून (निसं)ःआशारिका फाउण्डेशनको आयोजनामा विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। दार्जीलिङस्थित निर्मला शिशु भवन (मिशनेरिज अफ च्यारिटी) मा आशारिका फाउण्डेशनको आयोजनामा, लायन्स क्लब अफ दार्जीलिङ र क्लिनिक…

Continue Reading

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

क्रामाकपा सोनादा जोनल - २ द्वारा मार्ग्रेट्सहोपका ६ जना शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो।  कार्यक्रम क्रामाकपा केन्द्रीय उपाध्यक्ष कमरेड बी. एम. राईको अध्यक्षतामा मार्ग्रेट्सहोपको रसिक रंगमञ्चमा आयोजना गरिएको थियो। १९५५…

Continue Readingशहीदहरुप्रति श्रद्धाञ्जली अर्पण