पञ्चवत्तीमा भागोप्रमोको वर्चस्व

शेल्पु स्थित पञ्चवत्ती उच्चोत्तर माध्यमिक विद्यालयमा प्रबन्धन समितिको चुनाव सम्पन्न भयो। उक्त चुनावमा भारतीय प्रजातान्त्रिक मोर्चा समर्थित अविभावक सदस्यहरुले छ वटै सिटमा बहुमतमा विजय हासिल गरेर वर्चस्व बनाएको छ।  

Continue Readingपञ्चवत्तीमा भागोप्रमोको वर्चस्व

टलिहुड फिल्मको अन्तिम शुटिङ्ग

शास्त्री प्रड्क्शनद्वारा गत सात जूनदेखि सिटोङ्गको बिभिन्न स्थानहरूमा लगातर चलिरहेको टलिहुड फिल्म शुटिङ्को आज अन्तिम दिन रह्यो। बिक्रम राई सिटोङ्गको अनुरोधमा गरिएको यस चलचित्रको नाम "माया" रहेको छ भने सिटोङ्ग,…

Continue Readingटलिहुड फिल्मको अन्तिम शुटिङ्ग

जन्मदर बढे मात्रै विद्यार्थी संख्या बढ्ने

दार्जीलिङ्ग पहाडमा घट्दो जन्मदर र सरकारी विद्यालयमा घट्दो विद्यार्थी संख्याप्रति अनित थापाले चिन्ता व्यक्त गरेका छन्। "जबसम्म दार्जीलिङ्ग पहाडमा जन्मदर बढेर जाँदैन, तबसम्म पाठशालामा विद्यार्थी नबढ्ने जीटीए प्रमुख अनित थापाले…

Continue Readingजन्मदर बढे मात्रै विद्यार्थी संख्या बढ्ने