शनिबारदेखि सालुगढामा पनि गोर्खे हाट आयोजन गरिने
आगामी 20 सेप्टेम्बर शनिबारदेखि सालुगढामा पनि गोर्खे हाट आयोजन गरिँदैछ। यसको लागि आज आयोजन समितिले अन्तिम सभाको आयोजन गरेको थियो। अब प्रत्येक शनिबार शनिबार यो हाट लाग्ने जानकारी पाइएको छ।
आगामी 20 सेप्टेम्बर शनिबारदेखि सालुगढामा पनि गोर्खे हाट आयोजन गरिँदैछ। यसको लागि आज आयोजन समितिले अन्तिम सभाको आयोजन गरेको थियो। अब प्रत्येक शनिबार शनिबार यो हाट लाग्ने जानकारी पाइएको छ।
सिलगढी नगरनिगमको वार्ड नम्बर 46 मिलनमोड अवस्थित चर्चित लिटल एञ्जल स्कूलमा भव्यताको साथमा विश्वकर्मा पूजाको आयोजन गरिएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सेवा पखवाडा अन्तर्गत सांसद राजु विष्ट सिलगढी नगरनिगम वार्ड नं. 11, मण्डल नं. 3, विधान मार्केटमा, स्वच्छता नै सेवा 2025 अभियानमा कार्यकर्ता र नागरिकहरूसँग सहभागी…