आगामी 20 सेप्टेम्बर शनिबारदेखि सालुगढामा पनि गोर्खे हाट आयोजन गरिँदैछ। यसको लागि आज आयोजन समितिले अन्तिम सभाको आयोजन गरेको थियो। अब प्रत्येक शनिबार शनिबार यो हाट लाग्ने जानकारी पाइएको छ।