हाम्रो स्वाभिमान ट्रस्ट, प.ब.द्वारा जडीबुटी दिवस पालन
हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिले सोमबार जडीबुटी दिवस पालन गरेको थियो। पतञ्जली योगपीठ र हाम्रो स्वाभिमान ट्रस्टका एक संस्थापक आचार्य महाराजको जन्मदिन ४ अगस्तलाई विश्वभरि नै जडीबुटी दिवस…