नेताजी सुभाष बोसको सम्झनामा आकर्षक लोकोमोटिभ

Share this news

सिलगढी डिजेल लोको शेडद्वारा, WDP4 40023 लोकोमोटिभलाई नेताजी सुभाष चन्द्र बोसको सम्झनामा आकर्षक रूप दिएर सजाइएको छ अनि यस लोकोमोटिभमा BOSE, आजाद हिन्द फौज र तुम मुझे खून दो मैं तुम्हे आजादी दुंगा जस्ता नेताजीसँग सम्बन्धित नाराहरू लेखिएको छ।
नेताजीको सम्झनामा ४००२३ छनोट गरिएको छ किनभने सुभाष चन्द्र बोसको जन्म मिति पनि २३ हो। योभन्दा पहिले यस लोकोमोटिभको अगाडि नेताजी लेखिएको थियो, जुन अब बोस र अन्य नाराहरूमा परिवर्तन गरिएको छ।

Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत