आलिया भट्ट र शरवरी अभिनीत बहुप्रतीक्षित स्पाइ–एक्सन फिल्म ‘अल्फा’
आलिया भट्ट र शरवरी अभिनीत बहुप्रतीक्षित स्पाइ–एक्सन फिल्म ‘अल्फा’ शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको छ। यशराज फिल्म्स (YRF) को चर्चित स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको यो पहिलो महिला–केन्द्रित स्पाइ फिल्म हो। शिव…
