पशुपति फाटकमा पाल्यूल ल्हाटुल रिन्पोर्छेको स्वागत
मिरिकमा पाल्यूल ल्हाटुल रिन्पोर्छेको आगमनमा जामबुलिङ गुम्बाको नेतृत्वमा अनुयायीहरूद्वारा पशुपति फाटकमा भब्य स्वागत गरियो। मिरिक झील परिसरमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना गरिने भएको छ। उक्त प्रतिमा मिरिक पर्यटन केन्द्रको…