विभिन्न पार्टीका ९६ परिवारले समाए आइजीजेएफको झण्डा
इण्डियन गोर्खा जनशक्ति फ्रण्डको समर्थन कार्यक्रम आज मिरिक महकुमाको घैयाबारी चियाबारी मन्दिर गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। कार्यक्रममा घैयाबारीका ५०, सुके पोखरीका २४ अनि लङभ्यु चियाबारीका २२ परिवारले पार्टीमा समर्थन…