चाैथाे श्रेणीकी विद्यार्थी सचेत भएकीले अपहरण हुनबाट बचिन्

Share this news

मिरिक महकुमा अन्तर्गत साैरेनी पाइनहल एकाडमीमा चाैथाे श्रेणीमा अध्यनरत एक बालिकालाई अज्ञात ब्यक्तिले अपहरण गर्ने प्रयास गरेकाे घटना प्रकाशमा आएकाे छ।उक्त घटना साेमबार बिहान 10-30 बजीतिर भएकाे जानकारी प्राप्त भएकाे छ। अपहरण गर्न खाेजिएका बालिकाकाे बाबा सुवर्ण घिमिरेले छाेरीलाई एक अज्ञात ब्यक्तिले स्कूलकाे गेटमा पुगेर अभिभावकले बाेलाएकाे छ भनेपछि स्कूलका चा‌ैकीदारले छाेरीलाई बाेलाएका थिए। तर छाेरीले उक्त अज्ञात मानिस मेराे अभिभावक हाेइन भनेपछि उनी अपहरण हुनबाट बाँचेकाे बताए। स्कूलका प्राचार्य श्रीमती निरूपा राईले पनि उक्त घटनाबारे जानकारी गराउँदै वालिकाले अज्ञात ब्यक्तिलाई अभिभावक हाेइन भनेपछि आफूहरूले तत्काल अभिभावकलाई फाेन गरेको बताइन्। अभिभावकलाई फाेन गर्दा नानी लिनु कसैलाई पठाएका छैनाै भन्ने प्रतिक्रिया पाएपछि आफूहरूले नानीलाई स्कूलबाट बाहिर निस्कनु नदिएको बताउँदै ठूलाे घटना टरेको बताइन्। उनले यस घटनासित संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रशासनले ठाेस कार्य गर्नु पर्ने माग गरिन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ