युवाहरूको रक्षा गर्ने समाजले भविष्यको रक्षा गर्छ- सुपेन्द्र प्रधान
खरसाङ,22 जून(निसं) :आजको विश्वमा थुप्रै मौन महामारीहरू फैलिरहेका छन्, जसमा लागुपदार्थ दुर्व्यसन (नशा) सबैभन्दा गम्भीर र गहिरो चुनौती बनेर उभिएको छ। यो केवल व्यक्तिलाई मात्र होइन, परिवार, समाज र पुस्तैपुस्ता…