भाजपामा रहँदा नेताजीको आदर्शलाई पछ्याउन सम्भव छैन: चन्द्र बोस
नेताजीका पनाति चन्द्र बोसले, भाजपामा रहँदा नेताजीको आदर्शलाई पछ्याउन सम्भव नहुने बताएका छन्। उनले पश्चिम बंगालमा मतदान सुरु हुनुभन्दा केही दिनअघि तृणमूलमा सामेल भएपछि भनेका हुन्। उनले भाजपा नेताजीको आदर्शबाट…
