सुरुक मन्डोदरी स्कूलका विद्यार्थीहरूले करातेमा जिते स्वर्ण, रजत र काँस्य
सुरुक मन्डोदरी स्कूलका विद्यार्थीहरूले भारत–भुटान सीमा, जैगाँवमा आयोजना भएको इनभाइटेशनल ओपन अल इन्डिया कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। जसमा विद्यालयका विद्यार्थीहरू मास्टर एडवर्ड लेप्चाले स्वर्ण पदक, मिस सौभाग्य भुजेल,…