झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापाको कनकाई नगरपालिका–१ स्थित बिमल चौतारा क्षेत्रमा बुधबार राति करिब साढे १२ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मे.१० प २६२४ नम्बरको मोटरसाइकल दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदै गर्दा…

Continue Readingझापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु