एनएच१०मा भारी सवारी साधन चलाउन नपाइने

NH-१०को २७ माइलदेखि टिस्टा बजारसम्म चल्ने सवारी साधनहरूका लागि, १२.०८.२०२५ दिउँसो) ०१:०० देखि १५.०८.२०२५ साँझ ०६:०० सम्म भारी सामान बोकेका सवारी साधनहरूको आवागमन बन्द रहने सम्बन्धित विभागले सूचना जारी गरेको छ।

Continue Readingएनएच१०मा भारी सवारी साधन चलाउन नपाइने

उत्तम राईद्वारा जुबिली उ.मा.वि.लाई सामग्री प्रदान

कालेबुङ 1 को पञ्चायत समितिका भाइस चेयरम्यान उत्तम राईले जुबिली उच्चतर माध्यमिक विद्यालयलाई पचास हजारको डिप्लोमेट र ड्रम रोटेटर प्रदान गरेका छन्। यसका लागि विद्यालयको पक्षबाट प्रिन्सिपल मुन्नु गौतमले उत्तम…

Continue Readingउत्तम राईद्वारा जुबिली उ.मा.वि.लाई सामग्री प्रदान

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

गितडब्लिङको सन्त जोसेफ विद्यालयबाट नयाँ दिल्लीमा आयोजित अखिल भारतीय स्वतन्त्रता दिवस कराते कपमा विद्यार्थीको सहभागिता रहेको छ। विद्यालयबाट आदर्शना छेत्री, नियोलिक पन्दी लेप्चा र प्रशंसा छेत्रीले भाग लिएका छन्। विद्यालयले…

Continue Readingस्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू