चौंतीसौं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ शुरू
३४ औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ आज गान्तोकको पाल्जर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा शुरू भयो। सिक्किम ब्याडमिन्टन संघको तत्वावधानमा आयोजना हुने चार दिने यस कार्यक्रममा राज्यभरका शटलरहरूले भाग लिइरहेका…