Sikkim State Badminton
Sikkim State Badminton

चौंतीसौं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ शुरू

Share this news

३४ औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ आज गान्तोकको पाल्जर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा शुरू भयो। सिक्किम ब्याडमिन्टन संघको तत्वावधानमा आयोजना हुने चार दिने यस कार्यक्रममा राज्यभरका शटलरहरूले भाग लिइरहेका छन्। माननीय समाज कल्याण मन्त्री सामदुप लेप्चा उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सिक्किम ब्याडमिन्टन संघका अध्यक्ष ज्याकब खालिङ, सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारी, उपमेयर सुश्री छिरिङ पाल्देन भुटिया, ब्याडमिन्टन संघका महासचिव सुकान्त दास, साथै अन्य संघका सदस्यहरू र खेलाडीहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड