इफ्कोका अध्यक्ष बस्नेतको प्रथम आधिकारिक बैठकमा सहभागिता
इफ्कोका नवनियुक्त अध्यक्ष आर.के. बस्नेतले पूर्वी सिक्किमको गान्तोकस्थित कृषि भवनको सम्मेलन हलमा कृषि तथा बागवानी विभागका सदस्यहरूसँगको आफ्नो प्रथम आधिकारिक छलफल बैठकमा भाग लिए। बैठकमा तिलक गजमेर (सचिव), सुमन शर्मा…