फसल राम्रो, दाम छैन, इस्कुस कृषकहरू निराश
मजुवा,21 जुलाई (निसं): सब्जीहरूमा लोकप्रिय मानिने इस्कुसको उत्पादन राम्रो भएपनि बजार भाउ खस्किएपछि कृषकहरूमा निराशता छाउन थालेको छ। इस्कुसको उत्पादन पहाडको प्रायः क्षेत्रहरूमा हुने गर्दछ। जसमा पनि दार्जीलिङ-पुलबजार खण्डको विभिन्न…