माउन्ट कार्मोल अन्तर विद्यालय सुप्रीम कप च्याम्पियन
दार्जीलिङ,25 जुलाई(निसं): माउन्ट कार्मोल स्कुल लामागाउँ इण्डिन फुटबल एसोसिएसनको तथा दार्जीलिङ फुटबल एसोसिएसन-को सहयोगमा आयोजित अन्तर विद्यालय राज्य स्तरीय फुटबल प्रतियोगिता सुप्रीम कपको जिल्ला स्तरीय अण्डर १४ को बिजेता बनेको…