अनुसूचित जाति र इडेन इन्स्टिच्युटको संयुक्त शैक्षिक सम्मान-2025 कार्यक्रम
दार्जीलिङ,18 जुन(निसं): अनुसूचित जाति संयुक्त मञ्च र इडेन इन्स्टिच्युट, चम्पासरीको संयुक्त आयोजनामा शैक्षिक सम्मान-2025 कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम सोनादा स्कर्ट मेसन प्राथमिक पाठशाला भवनमा सम्पन्न गरिएको थियो।उक्त कार्यक्रम…