अब गोर्खे हाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने छ: दिपेन ठकुरी
दार्जीलिङ,30 जुन(निसं): धेरै महिनादेखि सञ्चालनमा आइरहेको दार्जीलिङ शहरबीचको गुन्द्री बजार तथा गोर्खेहाट अब गोर्खे हाट समूह एनजीओ-ले सञ्चालन नगरेर दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ। अब चाँडै दार्जीलिङ नगरपालिकाले…