सभासद छेत्रीद्वारा फ्रण्टलाइन वर्कस-हरुलाई आवस्यक सरसमाग्री प्रदान

बिजनबारी, 4 जुलाई(निसं): निरन्तर रूपमा समाज सेवामा लागि परेका पुल-बिजनबारी-गोक समष्टि सभासद भुपेन्द्र छेत्रीले आफ्नो कोषबाट गोक-2 ग्रामका विभिन्न विभागहरुका फ्रण्टलाइन वर्कसहरुलाई आवश्यक सरसमाग्री वितरण गरे। गोक-2 ग्रामको पदेङ सार्वजनिक…

Continue Readingसभासद छेत्रीद्वारा फ्रण्टलाइन वर्कस-हरुलाई आवस्यक सरसमाग्री प्रदान

एडवर्डले खर्साङ नपा बोर्डमाथि मुद्दा दर्ता गर्ने

आइजीजेएफ प्रमुख संयोजक अजय एडवर्डले 'हाउजिङ फर अल' योजनामा भएको भ्रष्टाचार विरुद्ध खर्साङ नगरपालिका बोर्डमाथि उच्च अदालतमा मुद्दा दर्ता गर्ने भएका छन्। बिहीबार उनले यस कुराको घोषणा गरेका छन्।

Continue Readingएडवर्डले खर्साङ नपा बोर्डमाथि मुद्दा दर्ता गर्ने

दार्जीलिङ गोर्खा हाट क्षेत्रको बाटो मर्मत गर्ने माग

दार्जीलिङ शहर, ओरेण्ट क्षेत्र जहाँ गोर्खा हाट लाग्ने गर्छ, त्यस क्षेत्रका बाटोको अवस्था जीर्ण अवस्थामा रहेको छ। त्यो बाटोको मर्मत गरेर सुन्दरीकरण गरिदिने सुझाव आइजीजेएफका राब्गे राईले‌ दार्जीलिङ नगरपालिका नगरध्यक्षलाई दिएका छन्।।

Continue Readingदार्जीलिङ गोर्खा हाट क्षेत्रको बाटो मर्मत गर्ने माग