दार्जीलिङ शहर, ओरेण्ट क्षेत्र जहाँ गोर्खा हाट लाग्ने गर्छ, त्यस क्षेत्रका बाटोको अवस्था जीर्ण अवस्थामा रहेको छ। त्यो बाटोको मर्मत गरेर सुन्दरीकरण गरिदिने सुझाव आइजीजेएफका राब्गे राईले दार्जीलिङ नगरपालिका नगरध्यक्षलाई दिएका छन्।।