अधुरो काम बन्यो जन समस्याको कारण
मिनरल स्प्रीङ 5 जुलाई(निसं): धेरैले आर्थिक सहयोग पुर्याएको छ,गिटी, बालुवा, सिमेन्ट, काठपात आदि दिएर सामग्री सहयोग पुर्याएको छ, हत्केलाका ठेलाहरू फुटाएर,कम्मर ढाड दुखाएर श्रमदान दिएका छन्। स्थानीय मानिसहरूले पुर्याइएको उल्लेखित…