आइजीजेएफकी नोरा सुब्बाद्वारा बीजीपीएमलाई स्थापना दिवसको शुभकामना
आइजीजेएफकी लेबोङ बदामताम समष्टिबाट नोरा सुब्बाद्वारा भोलि 09 सितम्बर 2025-मा बीजीपीएम-को मंग्पुमा आयोजित पाँचौ स्थापना दिवसको निम्ति शुभकामना अनि जनता र जातिको हितको निम्ति कार्य गर्ने सुभेच्छा दिइएको छ।