बहुउद्देश्यीय नेपाली अकादमी भवन निर्माण मार्च 2026 भित्र पूर्ण हुने लक्ष्य
जीटीए मुख्य कार्यपाल अनित थापाले नेपाली भाषा दिवस समारोहमा पनि नेपाली अकादमी स्थापना गर्ने कुराको घोषणा गरेको थिए। यसलाई टेवा दिंदै उनले नेपाली अकादमी भवन निर्माण कार्यको स्थलगत भ्रमण गरे।…