किशनको विस्फोटक अर्धशतकसङ्गै पाकिस्तानलाई पिटेर सुपर ८ मा भारत
ICC Men's T20 World Cup अन्तर्गत समूह चरणको बहुप्रतीक्षित भिडन्तमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानमाथि एकतर्फी जित दर्ता गर्दै प्रतियोगिताको सुपर ८ चरणमा स्थान सुरक्षित गरेको छ। इशान किशनको विस्फोटक अर्धशतक र…
