खरसाङ सदर अस्पतालका सुप्रीटेण्डेण्ट डा0 रूबी मण्डलको विदाई एवम् सम्मान कार्यक्रम
खरसाङ, (सुवास छेत्री)ः खरसाङ सदर अस्पतालकी सुप्रीटेण्डेण्ट डाक्टर रूबी मण्डलको खरसाङ अस्पतालबाट पदोन्नति भएर सरुवा भएको छ। यसै क्रममा शुक्रवार तिनलाई सम्मान एवम् विदाई जनाउन अस्पतालका कर्मचारीहरूले यहाँको एउटा होटलमा…