टाउन सार्वजनिक भवनमा दुईवटा शिविर सम्पन्न
खरसाङ, (निसं)ः खरसाङ्को नयाँबजारस्थित टाउन सार्वजनिक भवनमा आइतवार दुईवटा शिवर सम्पन्न गरियो। यस भवनमा विगत 22 अगस्तदेखि चेन्नईको योगी रवीद्वारा सञ्चालित निःशुल्क रुद्राक्ष अकुप्रेस थेरापी शिविर अनि अर्को ब्रह्मा कुमारी…