सन्त जेभियर्स विद्यालय दिलाराममा पूर्व विद्यार्थी संगठन गठन
सोनादा, (निसं): सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलारामको भवनमा भूतपूर्व विद्यार्थीहरूको एक सभा सम्पन्न भयो। विगत धेरै दिन अघिदेखि विद्यालयका प्रधानाध्यापक अनिल शर्माले पूर्व विद्यार्थीहरूको संगठन गठन गरेर ती विगतका…