जीर्ण अवस्थाको मिनी मार्केटको कारण चार परिवार जोखिममा
खरसाङ, (निसं) खरसाङको मोटर स्ट्याण्डमा रहेको पुरानो मिनी मार्केट अथवा अग्रवाल स्टोर जीर्ण अवस्थामा पुगेको छ। काठ अनि टीनद्वारा निर्मित उक्त मिनि मार्केट जीर्ण अवस्थामा पुगेर ढल्ने स्थिति बनेपछि त्यहाँदेखि…