सचेत युवा समुहद्वारा जगदीश शर्मा विरुद्ध प्राथामिकी दर्ता
बिजनबारी, 4 जुलाई(निसं): केही दिनअघि सिलगढीको जगदीश शर्माले सम्पूर्ण भारतीय गोर्खा समुदाय माथि अत्यन्तै नीच साथै निन्दनीय तरिकाले साम्प्रदायिक सद्भावनालाई बिगार्ने प्रतिक्रिया दिएको भन्दै बिजनबारी भेगका युवाहरु एक सामाजिक संस्था…