स्वतन्त्रता दिवसको तयारीलाई लिएर खरसाङमा सभा सम्पन्न
आगामी स्वतन्त्रता दिवसलाई लिएर तयारी गर्दै खरसाङ नगरपालिकाको पहलमा आज खरसाङमा एक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान ब्रिगेन गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ।…