सभासद अरूण सिग्चीद्वारा नवनिर्मित कार्यालय भवनको उद्धघाटन
साैरेनी ग्राम पन्चायत एककाे नवनिर्मित कार्यालय भवन उद्धघाटन शनिबार जीटीए स्वास्थ एवं जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्चीले रिबन काटेर गरे। कार्यक्रममा मिरिक खण्ड विकास अधिकारी आकाश दीप, मिरिक पन्चायत…