शंकर घोषको बयानको प्रतिक्रियामा राब्गे राईको पत्र

आइजीजेएफका नेता राब्गे राईले सिलगढीका विधायक डा. शंकर घोषको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै पत्राचार गरेका छन्। राईको प्रतिक्रिया यस्तो छः एकातिर सिलगढीका भाजपा विधायक डा० शंकर घोषले "शहर बाहिरका मानिसहरू"…

Continue Readingशंकर घोषको बयानको प्रतिक्रियामा राब्गे राईको पत्र

कहिले सुध्रेला गोक सडकको अवस्था !

गोक, 7 अगस्त(निसं): फेरि गोक सडकको अवस्था दिन प्रति दिन बिग्रन्दै गइरहेको छ। बुधबार बिहान जोरथाङ बजारको समान लिएर आएको एउटा माजदा गाड़ी सडकको अवस्था ठिक नभएकोले भित्तामा फसिनु पुग्यो।…

Continue Readingकहिले सुध्रेला गोक सडकको अवस्था !

समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी 

रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि…

Continue Readingसमष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी