नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ
खरसाङ, (निसं): आगामी 20 अगस्त नेपाली भाषा मान्यता दिवस अघि नै खरसाङ्को प्रत्येक दोकान, पाट, सरकारी, गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थान, संघ-संस्थाको कार्यालयहरूमा नेपाली भाषामा साईन बोर्ड अनि सूचना पाटीहरू…