चम्नी देवराली क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ
खरसाङ, (निसं)ः जीटीएको 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ भएको छ। शुक्रवार समष्टि सभासद् श्याम शेर्पाको बाहुलीबाट धुप-धुवाँर गरेर…