स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ
खरसाङ, (निसं): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ। खरसाङको भिक्टोरिया खेल मैदानमा भईरहेको स्व. केदारनाथ प्रसाद…
