गोक बजार स्कूल लाइन स्वनिर्भर समूह सम्बर्धित
पूल-बिजनबारी गोक समष्टिको सक्रिय गोक बजार स्कूल लाइन स्वनिर्भर समूहलाई भाषा मान्यता दिवसमा सम्बर्धना जनाइएको छ। गोक उच्चोत्तर माध्यमिक विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा उक्त स्वनिर्भर समूहलाई सम्बर्धना जनाइएको हो। स्मरण…