गोक बजार स्कूल लाइन स्वनिर्भर समूह सम्बर्धित

Share this news

पूल-बिजनबारी गोक समष्टिको सक्रिय गोक बजार स्कूल लाइन स्वनिर्भर समूहलाई भाषा मान्यता दिवसमा सम्बर्धना जनाइएको छ। गोक उच्चोत्तर माध्यमिक विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा उक्त स्वनिर्भर समूहलाई सम्बर्धना जनाइएको हो। स्मरण रहोस् यो स्वनिर्भर समूह क्षेत्रमा हुने सामाजिक कार्यमा अग्रसर भएर काम गर्दै आइरहेको छ। गोक उच्चोत्तर माध्यमिक विद्यालयका प्रधानाध्यपक नरेश तामाङद्वारा अध्यक्षता गरिएको कार्यक्रममा भाषा संग्राममा स्थानीय बेदु रायाले दिएको योगदानको कदर गर्दै उनलाई मरणोप्रान्त सम्बर्धना जनाइएको थियो। जुन सम्बर्धना उनका नाति चेतन रायाले ग्रहण गरेका थिए। कार्यक्रममा भाषा संग्राममाथि वक्तव्य अनि सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन