आइसीसीमा सफलताले बढायो आत्मविश्वास, यो केवल शुरुआत हो
भारतीय क्रिकेट टोलीका कप्तान गोहित शर्माले हालैका आइसीसी प्रतियोगिताहरूमा टोलीले हासिल गरेको सफलताले अझै ठूलो उपलब्धिको सुरुआत मात्र भएको बताएका छन्। उनका अनुसार भारतीय टोली अहिले उत्कृष्ट लयमा रहेको छ…
