नक्सलबारीकी सञ्जिता उराँवद्वारा १०,००० मिटर दौडमा स्वर्ण पदक जित, ३० राज्यका ३,००० खेलाडीहरूलाई पछि पारिन्
नक्सलबारीका लागि यो एक गर्वको क्षण हो। २३ वर्षीया सञ्जिता उराँवखले छत्तीसगढमा आयोजित खेलो इन्डिया ट्राइबल गेम्स (Khelo India Tribal Games) मा १०,००० मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। करिब…
