“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा
हालैको भीषण पहिरोले व्यापक जनधनको क्षति पुर्याएका दार्जीलिङका विभिन्न क्षेत्रमा विधायक निरज जिम्बाद्वारा निरन्तर राहत कार्यमा संलग्न रहिरहेका छन्। उनले निरन्तर प्रभावित क्षेत्रहरूको भ्रमण गर्दै पीडित परिवारहरूलाई सहयोग र मनोबल…